मानिस केले बाँच्ने गर्छ ?

लेखक- लियो टोल्सटोय रूसकोकुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो । ज्याला सस्तो थियो तर रोटी महङ्गो थियो त्यसैले उसले कमाएजति सबै खानामा खर्च भाइहाल्थ्यो । हिउँदमा लगाउन भनेर … Continue reading मानिस केले बाँच्ने गर्छ ?